आज थप ४७३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…

Read More

नेकपामा कडा शक्ति–संघर्ष

काठमाडौं । सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा…

Read More

दुई महिलासहित छ जुवाडे पक्राउ

कास्की । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा…

Read More

पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना…

Read More

पेट्रोलियम पाइप लाइन, सर्भे अन्तिम चरणमा

काठमाडौं । नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ ।…

Read More

समितिबाट पारित निजामति सेवासम्बन्धी विधेयकप्रति आपत्ति

काठमाडौँ । आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुसँग सम्बन्धित विषयमा आफूहरुसँग छलफल तथा परामर्श नगरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र…

Read More

सौराहाका होटल क्वारेन्टिनका रुपमा सञ्चालन

चितवन । सौराहाका व्यवसायीले होटललाई क्वारेन्टिनका रुपमा सञ्चालनमा ल्याएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले…

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज…

Read More

प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका…

Read More

नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम

नारायण ढुङ्गाना काठमाडौँ । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा ९सलह० नेपालका धेरै जिल्लामा फैलिसकेको…

Read More