काठमाडौ । मन्त्रालयको भागबण्डालाई अन्तिम रुप दिने सत्ता गठबन्धनको तयारी गरेको छ ।

हिजो (मगलबार) बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुङ्याएको थियो । मंगलबार भएको सहमतिलाई अन्तिमरुप दिएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ ।

 

Facebook Comments Box