Category: मनोरञ्जन विशेष

अपेक्षा गिरीको निष्ठुरी प्रदेशीको भिडियो सार्वजनिक

चितवन । गायिका अपेक्षा गिरीको नया गीत निष्ठुरी प्रदेशीको भिडियो सार्वजनिक गरिएको छ।अर्जुन पोखरेलको संगीत रहेको ुनिष्ठुरी प्रदेशीुको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी....

अर्जुन पौडेलको चुम्बन गरिस्यो सार्वजनिक,बिमल र अन्जली रोमान्टिक मोडमा (भिडियो)

चितवन । गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ुचुम्बन गरिस्योुसार्वजनिक भएको छ । गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई....

अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको....

चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ मुहूर्त

चितवन । सरिता फिल्म्स प्रोडक्सन प्रा।लिको प्रस्तुतीमा नेपाली कथानक चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ(मुहर्त गरिएको छ । राक्सिराङ गाउँपालिका चैनपुर, मकवानपुरमा एक कार्यक्रमका बीच....

कम्मरको कोठीबाट हुन्छ यस्तो संकेत…

काठमाडौ । मानिसको शरीरको रचना जब गर्भमा भइरहेको हुन्छ त्यहि बेला शरीरका अंगमा आउने कोठी समेत बन्ने गर्दछ । तर कोठी देखा पर्न भने....

प्रथम भर्जुअल तीज महाउत्सव गर्दै ग्रेट एफ.एम., टोल विकास संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

खैरहनी। पूर्वी चितवनको खैरहनीमा स्थित ग्रेट एफ.एम. १०६.४ मेगाहर्जले बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एफ.एमले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै खैरहनी नगरपालिका....

चर्चित गायिका बिष्णु माझीको तिज गित चरी जेलैमा (भिडियो )

काठमाडौ । चर्चित गायिका बिष्णु माझीको तिज गित चरी जेलैमाले कमायो २० लाख , टिकटकमा झन् धेरै भाइरल ९ भिडियो ० लोकदोहोरी गायिका विष्णु माझीको....

मेलिना र निशान भट्टराईको “सालघारीमा” सार्वजनिक (भिडियो)

धरान । गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।....

राजु अधिकारी निर्देशित चलचित्र ‘उल्झन’ युट्युबमा रिलिज

चितवन / कोरोनाका कारण यति बेला सिनेमा बन्द रहेका छन् । अहिले नेपाली चलचित्र हलमा चल्न सकेको छैन् तर युट्युबमा भने धमामध रिलिज भइरहेका....

लक्की मिडियाले गर्‍यो वरिष्ठ कलाकार मोहन निरौला लगायत टोलीलाई चितवनमा स्वागत

चितवन । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला लगायत टोलीलाई चितवनमा भब्य स्वागत गरिएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउसद्धारा....