चितवन २१ मंसिर । नेपालको लागि टाटा मोटर्सको आधिकारीक कम्पनिको रुपमा सिप्रदी ट्रेडिङ कम्पनि रहेको छ ।
भारतको दोस्रो ठूलो लुब्रिकेन्ट कम्पनि बिपि सियालद्धारा उत्पादित म्याक लुब्रिकेन्ट नेपालमा सिप्रदी ट्रेडिङ कम्पनि आधिकारीक बिक्रेताको रुपमा रहेको छ ।
पूर्वि चितवनमा सिप्रदी ट्रेडिङ म्याक लुब्रिकेन्टद्धारा आयोजित बिधार्थीहरु तथा अटो चालकहरुलाई शुक्रवार सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्वि चितवनको ग्लो साईन एकेडेमी र टाडी अटो स्टेसनमा अटो चालकहरुलाई म्याक लुब्रिकेन्टको वारेमा र यसको प्रयोग वाट हुने फाईदाको वारेका जानकारी दिईएको थियो ।
कार्यक्रममा ग्लो साईन एकेडेमीबाट ७५ जना, अटो चालकबाट ७२ जना गरी १४७ जनाको सहभागीमा रहेको थियो । कार्यक्रममा सिप्रदी नारायणगढका सन्दिप बर्तौला, मुकेश अर्याल, शेखर अर्यालले सो कार्यक्रममा सहभागिहरुलाई म्याक लुब्रिकेन्टको वारेमा जाकारी दिनु भएको थियो ।

 

 

 

 

 

Facebook Comments Box