चितवन १८ मंसिर।कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गदै नेपाल विद्यार्थी संघ शहिद स्मृति बहुमुखी क्याम्पसले आज रत्ननगरमा विरोध प्रर्दशन गरेको छ । क्याम्पसबाट निस्कीएको ¥याली रत्ननगर नगरपालीका परिक्रमा गरेर पुनः क्याम्पस पुगी कोणसभामा परिणत पुगेको थियो ।
नेपाल विद्यार्थी संघ शहिद स्मृति बहुमुखी क्याम्पस सभापति बिवेक उदासको नेतृत्वमा भएको विरोध प्रर्दशनमा सहभागि विद्यार्थीले सरकार भेटियो न्याय भेटिएन लेखिएको प्लेकार्ड बोकेका थिए ।

Facebook Comments Box