काठमाडौ, १५ मंसिर । युनिभर्सल पिस फेडेरसन नामकधार्मिक गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमाएसियाप्रशान्त सम्मेलनआजबाट सुरु हुँदैछ । आयोजक समितिका संयोजकएवं पूर्वप्रधानमन्त्रीमाधवकुमार नेपालले हिजो राष्ट्र प्रमुख÷सरकार प्रमुखलाई स्वागतगर्दै सम्मेलनको अनौपचारिक थालनीगर्नुभएको थियो । भोलिसम्मचल्ने सम्मेलनमा सहभागीहुन७ देशका राष्ट्र र सरकार प्रमुखतथाउपप्रमुख, १० जनापूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायतउपस्थितभएका छन् । गैरसरकारी संस्थाले गरेको सम्मेलनलाई सरकारले सहयोग गरेको भन्दै आलोचना भैरहेको छ । तर आयोजकले भने सम्मेलनले नेपालको पर्यटकीय प्रवद्र्धन गर्नका साथै यहाँको शान्तिप्रक्रिया र संविधाननिर्माणपछिको रुपान्तरणको चरणबारे विश्वव्यापी सन्देश दिन सहयोगीहुने दावी गरेको छ ।

Facebook Comments Box