काठमाडौ १९ कार्तिक ।वरिष्ठ वामपन्थी नेतापद्यम्रत्नतुलाधरको आज राजकीय सम्मासहितअन्त्येष्टी गरिने भएको छ । लाजिम्पाटदेखिविजेश्वरी र डल्लुसम्म शवयात्रागर्दै उहाँको अन्तेष्टि गरिने छ । वरिष्ठ नेतातुलाधरको हिजो ७८ वर्षको उमेरमाहिजो निधनभएको हो । उहाँको काठमाण्डाँै स्थित नर्भिक अस्पतामा निधनभएको हो । उहाँको निधनप्रतिदुखव्यक्तगदै राष्टपती ,प्रधानमन्त्री र नेताहरुलले श्रद्धाञ्जली व्यक्तगर्नु भएको छ ।

Facebook Comments Box