काठमाडौं,८ कात्तिक ।निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरवाही र प्रमाण नष्ट गरेको आरोप लागेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई सरकारले बर्खास्त गरेको छ ।

Facebook Comments Box