चितवन । लगन को महिना सुरु हुने क्रममा गायक अभदेश महत्तो र सपना रैला को सुमधुर आवाजाम चल्चित्र कर्मी बाल कृष्ण खनाल को शब्द अनि संगीतमा नयाँ गित लईजान्छु भगाइ

शर्बजनिक भयको हो ।सङ्गम फिल्म एन्ड प्रोडक्सन हाउस्ले निर्मान गरेको प्रस्तुत भिडियो मा चितवन कै चरचित मोडल शोभा चौधरी को अभिनए देख्न सकिन्छ भने निकैनै सम्भाबना बोकेका नब कलाकार सुनिल चौधरी ले यसै गित मार्फत नेपाली फिल्म इन्डस्ट्री मा डेब्यु गरेका छन ।

आजका युबा हरु प्रेम विवाह वा मागी विवाह कुन चाही ठिक भन्ने कुरामा रुमल्लिरहेका बेलामा प्रस्तुत गितमा भागि विवाह र मागी विवाह का फाइदा बेफाइदा के हुन्छ भनेर देखाउन खोजियको छ ।
सङ्गम फिल्म एन्ड प्रोडक्सन हाउस्कै आधिकारिक युट्युब च्यानल बाट भिडियो सहित शार्बजनिक गरियको गित दर्सक श्रोता माझ २०७५ अशोज ४ गते शार्बजनिक गरियको छ ।

चितवन कै पेरिफेरी मा छायन्कन गरियको प्रस्तुत गित लाई गङ्गा राम महत्तो ले कोरियोग्राफ गरेका हुन भने छायन्कन सम्पादन बाल कृष्ण खनाल को रहेको छ ।

 

Facebook Comments Box