चितवन ।चितवनको भरतपुर महानगरपालिकावडा नं २७पर्साढापमाथारु कल्याणकारिणी सभाले धुमधामले जितियाउत्सव मनाइएको छ । थारु समुदायको महत्वपूर्ण चाडजितियाको अवसरमा चितवनकाथारु समुदायले उत्सव नै मनाएकाहुन् ।
कृषि राज्यमन्त्री रामकुमारी चौधरीले भरतपुर महानगरस्तरीय जितियाउत्सवको उद्घाटन गर्नुभएको थियो । उत्सवको उद्घाटनगर्दै राज्यमन्त्रीथारुहरुलाई विगतमा राज्य र समाजबाट हेपिएको बताउँदै अब तीदिनको अन्त्यभएको बताउनु भएको छ ।
चितवनत्यसमापनि भरतपुर थारू समुदायको संस्कृति र भेषभुषामाअत्यन्तै धनी रहेको बताउँदै उहाँलेयसको संरक्षण रविकासमालाग्न सम्पूर्ण थारूसमुदायलाईआग्रह गर्नुभयो ।थारू समुदायमाजितियापर्वको साँस्कृतिकमहत्वरहेको बताउँदै मन्त्री चौधरीले सम्पूर्णलाईजितियापर्वको अवसरमा शुभकामनाव्यक्त गर्नुभयो । उहाँले सरकार ‘सुखीनेपाली समृद्ध नेपाल’भन्ने नारालाई सार्थक पार्न योजनाबद्धढंगले अगाडिबढिरहेको बताउनुभयो ।


उहाँले निर्मलापन्तदेखि अन्यआपराधिकघटनामा संलग्नहरू छिट्टै कारवाहीको दायरामाआउने बताउनुभयो ।शान्तिसुरक्षाअमनचयनकायम राख्नु सरकारको प्रमुखदायित्व रहेको बताउँदै उहाँले यसमा समाजको दायित्वपनिउत्तिकै रहने बताउनुभयो ।
कार्यक्रममाभरतपुर महानगरपालिकाप्रमुख रेनु दाहालले थारु समुदायकामहिलाहरुको महानजितियापर्व साँस्कृतिक संरक्षणमामहत्वपूर्ण हुने भन्दै जितियापर्वको अवसरमा सम्पूर्णलाईशुभकामनाव्यक्त गर्नुभयो । उहाँले प्रचलितधर्म, सँस्कृतिको रक्षा, जगेर्ना र प्रवद्र्धन गर्न यस महोत्सव सार्थक हुने विश्वास गर्नुभयो । यस्ता मेलामहोत्सव र पर्वहरु साँस्कृतिक पर्यटनप्रवद्र्धन गर्न महत्वपूर्ण माध्यमहुने र यस्ता साँस्कृतिक मेलापर्वहरुले समाजमाआपसी सद्भाव, भाइचारा र सामाजिक सम्बन्धकायम राख्नमहत्वपूर्ण भूमिका खेल्नेउहाँको भनाइथियो ।
महानगर प्रमुखदाहालले चितवनमाथारु सँस्कृति, झम्टा,लठ्ठीनाच र थारु समुदायको खानाको परिकारले पर्यटनप्रवद्र्धनमामहत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । भरतपुर महानगरपालिकादिगो र आत्मनिर्भर विकासको लक्षलिएर अगाडिबढिरहेको बताउँदै महानगर प्रमुखदाहालले रिङगरोड लिंक रोड सिटीहल र अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशालामहानगरको गौरवको आयोजनाभएको बताउँदै केही सुरू भइसकेको र बॉकीतयारीमारहेको बताउनुभयो ।
कृषि,पर्यटनशिक्षा,स्वास्थ्य र पूर्वाधार विकासको समुचितविकासगरेरमात्र भरतपुर महानगरको समृद्धिको यात्रा पूरा हुने प्रमुखदाहालको भनाइथियो।
कार्यक्रममाप्रदेस सभासदमिलनबाबु श्रेष्ठ,रामलालमहतो,कृष्णभुर्तेल,बलरामपौडेल, रिनागुरुङलगायतलेथारू समुदायकाअगुवाहरूले थारू संस्कृति र जितियाउत्सवको शुभकामनादिनुभएको थियो । महोत्सवमाथारू संस्कृतिझल्कने गीत,नाचतथाआकर्षक झॉकीहरू प्रस्तुत गरेका थिए ।महोत्सव परिसरमा थारूसमुदायको परम्परागतखाना,पोशाक र भेषभुषाहरु प्रदर्शन गरिएको थियो । प्रत्येकवर्ष आस्बिन १५गते थारूसमुदायले जितियापर्वलाईमहोत्सवका रूपमामनाउने गर्दछन् ।भरतपुर महानगर अन्तर्गतकाथारू समुदायकामहिलातथा पुरूषहरू थारू समुदायको संस्कृतिझल्कने भेषभुषामा सजियर महोत्सवमा सहभागीभएकाथिए ।

Facebook Comments Box