संजय दुवाडी
चितवन, ११ असोज । चर्चीत आधुनिक गायक विश्व नेपालीको नयाँ गीत बजारमा आएको छ । फरक शैली अलग पहिचान सहित नेपाली गीतसंगीतमा स्थापित नेपालीले दशै नजिकीदै गर्दा तिमिले सोच जस्तो बोलको गीत बजारमा ल्याएका हुन् ।
प्रेम काहानीलाई लक्षित गदै म्यूजीक नेपाल मार्फत भिडियोसहित आएको गीत यतिवेला र्चचाको शिखरमा छ । श्रीकृष्णबम मल्लको संगीत र लक्ष्मण कार्कीको शब्दमा सजिएको उक्तमा गीतमा जेसीराज, प्रमिला, मुस्कान र निलिमाको अभिनय रहेको छ । गीतलाई प्रविण भण्डारीले निर्देशन गरेका छन् । भने टेकेन्द्र शाहको सम्पादन र नारायण आचार्यले खिचेका हुन् ।

 

Facebook Comments Box