काठमाडौँ १ असोज । असोज २ गते भोलि नेपाल बन्द आह्वान गरिएको छ । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले भोलि नेपाल बन्दआव्हान गरेको हो। हिजो एक विज्ञप्ति समेत जारी गर्दै निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा उभ्याउनुको साटो राज्य आफै दोषीलाई लुकाउनमा लागेको भन्दै त्यसकोविरोधमा नेपाल बन्द आवहान गरिएको बताइएको छ ।

हेर्नुहोस बिज्ञप्ति सहित

Facebook Comments Box