पुर्वी चितवनको रत्ननगर १० दुरसंञ्चार रोडमा रहेको प्यारागन माध्यामिक विधालयले see २०७४ को नतिजाको सन्दर्भमा एक समारोहका विच शुभकामना तथा वधाई कार्यक्रम सम्पन्न गरेको छ । विधालय संचालक समितिका अध्यक्ष निराजन खनालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको उक्त कार्यक्रममा विधालयका प्रचार्य दगदिश चन्द्र शर्माले छिमेकि विधालयहरु एवं समग्र पुर्वि चितवनमा नै प्यारागन माध्यामिक विधालय see नतिजा उत्कृष्ट रहेको वताउनु भएको छ र कुल ३४ परिक्षार्थी मध्य ३.६५ GPA भन्दा वढिप्राप्तङ्क ल्याउने ७ जना परिक्षार्थी सहित सवै परिक्षार्थी कक्षा ११ पढ्न पाउने गरि उत्तर्ण रहेको जानकारि गराउनु भएको छ ।

यसै शैक्षिक सत्र देखि ctvet अन्तर्गतका ३ वर्षिय डिप्लोमा ईनईन्जिनियर लगायत अन्य कार्यक्रम सञ्चालनमा लाउन लागेको प्रचार्य शर्माले जानकारिदिनु भएको छ । कार्यक्रममा अभिभावक संघका अध्यक्ष रमाकान्त पौडेल , सचिव टंक वहादुर कुवर लगाएतले मन्तव्य राख्नु भएको थियो । सहायक प्राचार्य उमराज आचार्यले स्वागत मनत्वय राख्नु भएको कार्यम्रम अर्का सहायक प्रचार्य दोईन्द्र पौडेलले कारयक्रम सञ्चालन गर्नुभएको थियो भने संचालक समितिका अध्यक्ष निराजन खनालको अध्यक्षतामा सम्मपन भएको थियो ।

Facebook Comments Box