पार्टी बामएकताको कुरा चलिरहदा माओवादी चितवनका एक  प्रभावशाली युवा नेता भने पार्टी छाड्ने मनस्थितिमा पुगेका छन् । अखिल क्रान्तिकारी चितवन एबम माओवादी केन्द्र का का एक प्रभावशाली प्रखर एबम जुजारु नेता अमृत वस्ती पार्टी छाड्ने मनस्थिति मा हुनुभएको उहाँ निकट स्रोत ले जानकारी दिनुभएको छ।चितवन पार्टी कमिटी सग उहाँको चर्को मतभेद रहेको चितवन पार्टी,विद्यार्थी जिल्ला कमिटी एक दलाल को झुन्ड भएको आरोप उहाँ स्विकार्दै प्रचण्ड एक्लैले पार्टी चलाउन नसक्ने अझै भन्नू पर्दा रेणु दाहाल लाइ समेत हराउन जिल्ला का केही दलाल नेता लागेको खुलासा समेत गरेका छन।निकै जनमानसमा लोकप्रिय नेता एक चर्चित हुनुहुन्छ।सशस्त्र युद्ध मा लडाकु सग को हिमचिम र क्रान्तिकारी बिचार धारा ले माओवादी आन्दोलन मा लाग्नु भएको उहाँ एक कुशल नेता को रूपमा सबैमाझ चर्चित हुनुहुन्छ।हालसालै भएको स्वबियु निवाचन मा उहाँ सहिद स्मृति क्याम्पस रत्ननगर चितवन बाट स्वबियु अध्यक्ष मा उठ्दै गर्दा सबैको होस हवास झन्नै हराइ सकेको थियो तर चितवन मा निवाचन भएन भन्दै माओवादी चितवनका एक नेताले बताएका छन्।।बामपंथी को तालमेल सगै चुनावी क्रार्यक्रम नजिकिदै गर्दा एसरी उहाँ पार्टी बाट निस्कुनु यो चानचुने कुरा नभएको उहाँ निकट स्रोतको दावी छ ।

Facebook Comments Box