रत्ननगर । रत्ननगर नगरसमितिको नयाँ नेतृत्व चयनका लागि आईतबार (आज )मतदान हुदैछ । शनिबारको लागि हुने भनिएको मतदान अन्तिम समयमा आएर रोकिएको थियो ।

सभापति पदका दुई उम्मेवार विच छलफल गरेरै आजका लागि निर्वाचन गर्ने सहमति भएको मतदान अधिकृत धर्म वाग्लेले वताएका हुन। आईतबार (आज ) विहान ८ वजेबाट मतदान गर्ने सुचनामा उल्लेख गरिएको छ । सभापतिका लागि वर्तमान सभापति रुपनराज घिमिरे र प्रल्लाद सापकोटाले उम्मेदवारी दिएका छन् ।

Facebook Comments Box