चितवन । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् ।

मतपरिणाम अनुसार उनको प्रतिस्पर्धी शशि खनियालाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १ सय ४५ मत ल्याएर विजयी हुदैं गर्दा खनियाले १४२ मत ल्याएका थिए ।

 

 

 

Facebook Comments Box