चितवन । नेपाली कांग्रेस राप्ती नगरकार्यसमितिको सभापतिमा देबेन्द्र लामा निर्वाचित भएका छन् ।

गएराति गरिएको मतगणनामा १२७ मत प्राप्त गर्दै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नारायण उप्रेतीले ८७ मत प्राप्त गरेका थिए । निवार्चनमा लामाको प्यानल नै विजयी भएका छन् ।

 

 

 

 

 

Facebook Comments Box