चितवन । गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ुचुम्बन गरिस्योुसार्वजनिक भएको छ ।

गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर ९मुस्कान०ले साथ दिएकी छिन । सार्वजनिक गीतको भिडियोमा भने अहिलेका रुचाईेएका मोडल बिमलअधिकारी रअन्जली अधिकारीलाई देख्न सकिन्छ ।

अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको यस् गीतको संगीत मोडल बिमल अधिकारीको नै रहेको छ ।भने भिडियो निर्देशन पनि बिमलले नै गरेका छन ।

राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । भिडियो भाबना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Facebook Comments Box