काठमाडौं । आज प्रतिनिधिसभाको बैठक वस्दै छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको छ ।

एमालेको अवरोधकाबीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । आजको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । एमालेले भने आज पनि विरोध जारी गर्ने भएको छ ।

Facebook Comments Box