काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै भदौ ३० गतेदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Facebook Comments Box