काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सम्बद्ध युवा संगठन वाईसिएल नेपालले आधिकारीक वेवसाईड लञ्च गरेको छ ।
वाईसिएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसिएल नेपालको आधिकारीक वेबसाइड पार्टी अध्यक्ष प्रचण्डले लञ्च गरेका गर्नुभएको हो ।

युवा संगठनलाई डिजिटल मैत्री बानाउने गद्देश्यका साथ वाईसिएलले यस वेबसाईडको विकास गरेको हो ।

वाइसिलका महासचिव सुवोध सेर्पालीले भने हाम्रो संगठन सम्बन्ध सम्पुर्ण जानकारी यस वेबसाइट मार्फत जानकारी हुने र पुर्व मेची देखी पश्चिम महाकालीसम्मका युवाले वाईसिएलको सदस्यता लिन चाहेमा अनलाईनमार्फत सहज रुपमा सदस्यता लिन सक्ने बताउनुभएको छ।

वाईसिएल नेपाल भर्चुअल भेला गर्ने प्रविधी मैत्री पहिलो राजनितीक संगठन हो ।

Facebook Comments Box