काठमाडौँ । नेकपा एमाले पार्टीको वर्तमान अवस्था बारे नेता कार्यकर्तालाई जानकारी गराउन ११ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

अध्यक्ष केपी शर्माओलीले पार्टी स्थायी कमिटी बैठकका निर्णय स्पष्ट गर्न र पार्टीको पछिल्लो अवस्थादेखि देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

Facebook Comments Box