काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ ।

कांग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको सात सदस्यीय कार्यदलले ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ तयार पारेर गठबन्धनका शीर्ष नेताहरुलाई बुझाएको छ ।

Facebook Comments Box