काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको हो ।

सरकारका प्रवक्ता समेत रहको मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय जानकारी दिनुभएको छ ।

Facebook Comments Box