काठमाडौ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन प्रधानमन्त्री शेरबहाहदुर देउवाले निर्देशन दिएका छन् ।

जलस्रोत, उर्जा तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएको स्रोतले वताएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री भुसलाले प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पदान सन्तोषजनक नभएको भन्दै राजीनामा मागेकी छन् ।

 

Facebook Comments Box