काठमाडौं । विपक्षी गठबन्धनको बैठक आज साँझ ५ बजे बस्दै छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्ने लागेको हो ।

 

Facebook Comments Box