रत्ननगर । असहाय बृद्ध कल्याण समाज रत्नननगर चितवनलाई खाध्य सामाग्री सहयोग प्राप्त भएको छ ।

अमेरीकामा वस्दै आउनु भएका मनोज श्रेष्ठका छोरा सम्याक श्रेष्ठवाट रत्ननगर नगरपालिका वडा नम्वर १३ मा रहेको असहाय बृद्ध कल्याण समाजमा आश्रित वृद्धवृद्धाहरुको लागि दुई महिनाको लागि पुग्ने खाध्य सामाग्री प्राप्त भएको समाजका सचिव गोकर्ण खनालले वताए ।

उक्त खाध्य सामाग्री नेवाज मल्टीप्रोपोेज सोटाईटीका अध्यक्ष एवं रत्नननगर अस्पतालका पुर्व अध्यक्ष देवन्द्र कुमार श्रेष्ठले समाजका सचिव खनाललाई हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments Box