चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको अाईतबार साँझ शव भेटिएपछि आक्रोशित स्थानीयबासीन्दाले हिजाे साेमबार र अाज मंगलवार राजमार्ग अवरुद्ध गराउँदै तोडफोडमा उत्रिएपछि कफ्र्यु जारी गरिएको छ ।


लोथर देखि डडुवा सम्म त्यस क्षेत्रको ५०० मि दायाँबायाँ लागु हुने गरि अाज मंगलवार बेलुका ७:३० देखि भाेलि बुधवार बेलुका ७:३० सम्म कर्फ्यु जारि गरेकाे छ ।

Facebook Comments Box