चितवन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार विरुद्ध ५ विद्यार्थी संगठनले चितवनमा शविबार साँझ राँके जुलुससहित विरोध प्रर्दशन गरेका छन् ।

विपक्षी गठबन्धनसंग निकटका ५ विद्यार्थी संगठनहरुले चितवनको नारायणगढमा राँके जुलुससहित विरोध प्रर्दशन गरेका हुन् । प्रधानमन्त्रीले राजिनामा दिएर देशलाई निकास दिनुपर्ने भन्दै विभिन्न नाराबाजी समेत गरेका थिए ।

 

Facebook Comments Box