रत्ननगर । चितवनको  रत्ननगर नगरपालिकामा लक्षित उमेर समूह ६२ देखी ६४ बाहेकलाई समेत पहुँच र शक्तिको आडमा भेरोसिल खोप लगाइएको भेटिएको हो ।
नगरपालिकाका मेयर नारायण वनको परिवारको सदस्य, राजनैतिक दलका नेता, व्यवसायिह?ले खोप लगाएको खुलासा भएको छ ।

Facebook Comments Box