रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका  ५ स्थित जनकौली सामुदायिक बनमा बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ ।

स्थानिय ३५ बर्षिय गिता अधिकारीकाे ज्यान गएकाे जिल्ला प्रहरि कार्यालय चितवनले जनाएको छ । न्युरो टिप्न वनमा गएकाे समयमा बाघकाे अाक्रमणमा परि ज्यान गएकाे हो ।

साेमबार दिउसाे १:३५ बजे बाघले आक्रमण गरेकाे हाे । उता स्थानिएले सव उठाउन ढिलाई भएकाे र  सो बाघलाई डार्ट गर्नुपर्ने माग गर्दै चितवन राष्ट्रिय निकुञ्ज साैराहा सेक्टर कार्यालयमा नारावाजी गरेका छन्

Facebook Comments Box