काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारको देशभर मनसुनी वायुको प्रभाव रहेकाले सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम जनाएको छ ।

सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसो मुलुकभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

Facebook Comments Box