काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बाढी र पहिरो प्रभावितको राहत र उद्धार कार्यमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष प्रचण्डले महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न नेता– कार्यकर्ताहरुमा निर्देशन दिएका हुन् ।

Facebook Comments Box