रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले शनिबार कक्षा ८ को परीक्षाफल प्रकाशित गरेको छ ।

शनिबार आज सम्पन्न आधारभूत शिक्षा उतीर्ण परीक्षा समितिको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरुको परीक्षाफल प्रकाशित गरेको छ ।

 

रत्ननगर नगरपालिका अन्तर्गत सञ्चालित कक्षा ८ को परीक्षाफल प्रकाशित नतिजा हेर्न यहाँ CLICK गर्नुहोस् ।

Facebook Comments Box