चितवन । रत्ननगरकाे साैरहामा रहेकाे नेपाल रेडक्रस साेसाईटी उप शाखा बछाैलीले अाफ्नाे कार्य क्षेत्र भित्रका स्थानिय अति विपन्नहरुकाे लागि निशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराउने घाेषणा गरेकाे छ ।


समाजमा रहेर विभिन्न समाजिक कार्य गर्दै अाएकाे उपशाखा बछाैलीले रत्ननगर नगरपालिका अन्तर्गत ५,६ र ७ नम्वर कार्य क्षेत्र भित्र काम गर्दै अाईरहेकाे छ । अाफ्नाे कार्य क्षेत्र भित्रका अति विपन्नहरुकाे लागि काेभिडकाे अवधिभर निशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराएकाे कार्यक्रम संयाजक दिपेन्द्र श्रेष्ठले वताए ।

Facebook Comments Box