रत्ननगर । लकडाउनको समयमा रत्ननगर नगरपालिका -१ निपनीमा रहेको मां पाथिभरा किराना स्टोर्सले आफ्नो सेवालाई होम डेलिभरीमा रुपान्तरण गदै सेवा सुरु भएको सञ्चालक सन्तोष अधिकारीले वताए ।

अधिकारीका अनुसार पहिलो लहरको काभिडको समयबाटै स्टोर्सले सेवा सुरु गरेको वताए । स्टोर्सले दैनिक उपभोग्य वस्तु घरघरमा र्पुयाउने गरेकोे उनले वताए । उनले केहि सामाग्री आवश्यक परेमा ९८६९८४७५४० मा सम्पर्क गर्न सकिने वताएका छन ।

Facebook Comments Box