धर्मेन्द्र प्रसाद यादव
विरगंज ।जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.२१परवानीपुर चेकप्वाईन्टमा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबारको दिन ८ बजेको समयमा चेकजाँच गर्ने क्रममा पथलैयाबाट आउदै गरेकोको सार्बजनिक यात्रु वाहक बसमा अवैध रुपमा ल्याउदै गरेको घरेलु मदिरा ५०० लिटर नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।

Facebook Comments Box