काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।बैठकमा पार्टी विवाद ,साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफलको तयारी भएको छ ।

 

Facebook Comments Box