चितवन । चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । कोभिड (१ ९को संक्रमण जिल्लामा अझै सम्म पनि उच्च जोखिममा रहेको हुँदा संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको हो ।

 

Facebook Comments Box