काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे राष्ट्रका नाममा  सम्बोधन गर्ने भएका छन् ।उक्त सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Facebook Comments Box