खैरहनी । खैरहनी नगरपालिका-८ सुल्तानामा वसोवास गर्दै आइरहेका ५ घरधुरिलाइ हेल्प डेक्स खैरहनीलेबुधवार राहत बितरण गरेको छ ्र

कोरानाको आहतको बेला हेल्प डेक्स खैरहनीले प्रति घर धुरि परिवारका लागि १ बोरा चामल , २केजी दाल , ३ लिटर तेल , स्वायबिन, नुन र प्याज लगायतका रातह सामग्री बितरण गरेको छ ्र खैरहनी (७ का वडाअध्यक्ष मनेजर महत्तोको संयोजनमा बितरण गरिएको कार्यक्रममा अध्यक्षमहत्तोले हेल्प डेक्सको अभियानलाइ समय सापेक्ष पबित्र कार्य गरेको भन्दै मुत्तकण्ठले प्रंशसा गर्दैआफु र आफ्नो वडाबाट अभियानलाइ सकेको सहयोग गर्ने प्रतिबध्दता समेत व्यक्त गरेका थिए ्र

 

हेल्प डेक्स खैरहनी अभियान्ताहरुले सहयोग लिने विपन्न परिवारको तस्बिर खिचि सामाजिक संजालमा हाल्ने ट्रेनलाइ निरुत्साहित गर्दैउदारणीय तरिकाले अति बिपन्न परिवारलाइ राहत बितरण गरेका थिए ्र

कोभिडको दोस्रो भेरीयन्ट सुरु भए संगै ग्रेट एफएम , श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिती चितवन र ग्रेट टिभीको संयुक्त आयोजना तथा खैरहनी नगरपालिका भित्रका बिभिन्नसंघसंस्थाहरुको सहकार्यमा हेल्प डेक्समार्फत् आर्थिक अवस्था कमजोर भएकाहरुका लागिनिःशुल्क एम्बुलेन्सको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारीसाधनको व्यवस्था, नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै पुर्‍याइदिनेव्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिने लगायतका सेवा सञ्चालनगर्दै आइरहेको छ ्र

Facebook Comments Box