काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा आज सोमबार ३ः३० बजे सम्बोधन गर्ने भएका छन् ।

कोरोना संक्रमण र पछिल्ला घटनाक्रमबारे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

Facebook Comments Box