रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) रत्ननगर नगर कमिटि गठन भएको छ ।   सुशन पौडेल ईन्चार्ज र चोकबहादुर गुरुङ ‟चोके ” संयोजक रहने गरि नगर कमिटि गठन भएको छ ।

त्यस्तै रत्ननगरवाट अखिल (क्रान्तिकारी) जिल्ला कमिटी सदस्यमा प्रनिल तामाङ ,अनिल थापा ,बिष्णु बगाले, मोनिका शिलवाल रहनु भएको रत्ननगरका अखिल (क्रान्तिकारी)का फ्याक्सन ईन्चार्ज दयाराम पौडेलले जानकारी दिनु भएको छ ।

Facebook Comments Box