काठमाडौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता शंकर पोखरेल पुन नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Facebook Comments Box