काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै उनले सभामुखप्रती असन्तुष्टि जनाएका छन् ।

बुधबार वि.सं.२०७८ का अवसरमा देशवासीलाई सम्बोधन गर्नु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी निर्णयार्थ प्रस्तुन नगरिएको भन्दै सभामुख सापकोटाप्रति असन्तुष्टि जनाएका हुन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसंग नभएको दावी समत गरे ।

Facebook Comments Box