चितवन । चितवनको बछौलीमा अवस्थित बछौली मावि मा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विधालयको आयोजनामा मंगलवार छात्रवृत्ति वितरण,दोस्रो त्रैमासिक परीक्षा नतिजा प्रकाशन र राष्ट्रपति रनिङ्गशिल्डमा विजयी खेलाडी विधार्थीहरुलाई सम्मान गरिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले वताए ।

सम्मान कार्यक्रमका अध्यक्ष विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राममणि खनाल र प्रमुख अतिथि जनप्रतिनिधि जीयन महतो तथा  रहनु भएको थियो ।

Facebook Comments Box