काठमाडौ । सरकारले मंगलबारदेखि देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदुषण बढेसँगै बालबालिकालाई प्रदुषणबाट बचाउन देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमाबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको  छ ।

 

Facebook Comments Box