काठमाडौ । नेकपा एमाले झलनाथ खनाल र माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

बुधबारबाट सुरु भएको उक्त भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।

 

Facebook Comments Box