काठमाडौ । नेकपा एमालेले बिहीबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले माधव नेपाल समूहले जारी राखेको गुटगत भेलालाई मध्यनजर गर्दै कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

बैठकले गुटगत भेला नगर्न र आत्मआलोचनासहित पार्टीका गतिविधिमा सहभागी हुन आह्वान समेत गरेको छ ।

 

Facebook Comments Box