काठमाण्डौ । नेकपा एमालेले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ । प्रधानमन्त्री अ‍ोलीले बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले वताए ।

प्रमुख सचेतक भट्टराईले नेपाल पक्षसहित सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए । बैठकमा माधव नेपाल समूहले भने सहभागी नहुने बताएको छ । माधव नेपाल समुहका नेता सुरेन्द्र प्रसाद पाण्डेले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने बताएका हुन् ।

 

Facebook Comments Box